मकवानपुर । मकवानपुर घरेलु तथा साना उद्योग संघ, मकवानपुर अन्तर्गत गठित बकैया गाउँपालिका समितिलाई स्वागत, सम्मान तथा प्रमाणपत्र वितरण गरिएको छ । गत ९ असोजमा बकैया गाउँपालिका वडा नम्बर ६, पावसमा भएको उद्यमीहरुको प्रारम्भिक भेलाले चयन गरेका पदाधिकारीहरुलाई स्वागत, सम्मान तथा […]