मकवानपुर, ६ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित २ चर्चित शैक्षिक संस्थाबिचको बाटोको विषयलाई लिएर फेरि विवाद चर्किएको छ । नेपालकै चर्चित विद्यालयहरुमध्येको एक आधुनिक राष्ट्रिय मावि र हेटौँडा क्याम्पसबिच बाटो प्रयोग गर्ने विषयमा विवाद देखिएको हो […]