मकवानपुर, १६ पुस । मकवानपुरमा रहेका गुरुङहरुले सामुहिक रुपमा तमु ल्होसार बनाउँदै तमु ह्युल छोंज धीं (गुरुङ राष्ट्रिय परिषद) को नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । ह्युई ल्होलाई बिदाई गर्दै मुप्री ल्होको स्वागत गर्दै पाँचौ जिल्ला अधिवेशन मार्फत् आईतबार […]