समाचार

हेटौँडामा विभिन्न कार्यक्रम गरी क्रिसमस मनाईयो

जी. न्यौपाने मकवानपुर, ९ पुस । बागमती प्रदेशको राजधानी हेटौडामा विभिन्न कार्यक्रम गरी क्रिसमस मनाइएको छ । आजभन्दा २ हजार ३ सयवर्ष अगाडि यरुशलेम सहरको बेतलेहेम गाउँमा येसु ख्रिष्टको जन्म भएको र उनले संसारको पापीहरुको उद्वार गर्ने भन्दै त्यो सम्झनामा […]