समाचार

बकैया गाउँपालिकामा भरुवा बन्दुकसहित एक जना पक्राउ

मकवानपुर, २७ मंसिर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–११ मा भरुवा बन्दुक सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले स्थानीय ३७ वर्षिय सोम बहादुर नेसुरलाई २ थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो । नेसुरले आफ्नो घरमा अबैध भरुवा […]