समाचार

वंशगोपाल सहकारीको साधारणसभामा उत्कृष्ट बचतकर्ता र विद्यार्थीहरुलाई सम्मान

मकवानपुर, २४ मंसिर । हेटौंडा १८ हर्नामाडीमा रहेको वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाले सहकारीको साधारणसभाका अवसरमा उत्कृष्ट उत्कृष्ट बचतकर्ता र विद्यार्थीहरुलाई सम्मान गरेको छ । शनिबार भएको १५ औं वार्षिक साधारणसभाका क्रममा बचतकर्तातर्फ बुद्धि बहादुर आले र असल ऋणीतर्फ […]