समाचार

धुवाँकोट प्राथमिक विद्यालय बकैयामा न्यानो कपडा वितरण

मकवानपुर, १७ माघ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १० धुवाँकोटस्थित धुवाँकोट प्राथमिक विद्यालयमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । मेटा भोलनटियर संस्थाको सहयोगमा ईसिडीदेखि कक्षा ३ सम्मका सबै विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको त्यहाँबाट भिमकुमारी मगरले बताउनुभयो । […]