मकवानपुर, २३ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रा निवासी सुसा श्रेष्ठले श्रमिक माध्यमिक विद्यालयमा स्थापित अक्षय कोषमा १५ हजार रुपैयाँ सहयोग गरेकी छिन् । विद्यालयका पधानाध्यापक श्रीराम दाहालका अनुसार विद्यालयको ५८ औँ वार्षिक उत्सवका अवसरमा विद्यालयले स्थापना […]