समाचार

धान खेतमा युवकको शव फेला

जनकपुर, ९ कात्तिक । बिहीबार बिहान जनकपुरमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बेलास्थित धान खेतमा उनको शव फेला परेको हो । युवक अन्दाजी २५ वर्षको भएको प्रहरीको भनाइ छ । उनको अहिलेसम्म पहिचान […]