समाचार

भुटनदेवी माविको ५७ औँ अभिभावक भेला सम्पन्न

मकवानपुर, २९ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कूल रोडमा अवस्थित भुटनदेवी माध्यमिक विद्यालय, प्राविधिक शिक्षालयको ५७ औं अभिभावक भेला आइतबार सम्पन्न भएको छ । अभिभावक भेलाको अवसर पारेर विद्यालयले विविध पुरस्कार वितरण, सम्मान कार्यक्रम एवम् विद्यालयको ९ […]