मकवानपुर, १४ पुस । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ नकौलीमा रहेको कालिका आधारभुत विद्यालयमा “बाल विवाह, बालश्रम ,बाल कुलत र हिंसा बिरुद्धको सचेतनामुलक कार्यक्रम ” सम्पन्न भएको छ । कार्यक्रम विद्यालयका प्रधानाध्यापक बैकुण्ठ पराजुलीको अध्यक्षता र वडा नं १ का […]