मकवानपुर, ५ पुस । इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रहरुको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका ४ जना फरार नेपालीहरुलाई नेपालमा फिर्ता ल्याइएको छ । नेपाल ल्याइएका मध्ये यूएईको दुबईबाट ३ जना र कुवेतबाट १ जना रहेका छन् […]