समाचार

मकवानपुरका २ जना महोत्तरीबाट पक्राउ

मकवानपुर, २६ कात्तिक । महोत्तरीको सम्सी गाउँपालिका–५ देवीस्थानबाट मकवानपुरका दुई युवाहरु पक्राउ परेका छन् । करिब २ सय ९० केजी अवैध लागूऔषध गाँजासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका–७ बस्ने २५ वर्षीय लिला बहादुर थिङ […]