समाचार

हेटौँडा ११ मा नमूना रोजगार सेवा केन्द्रबारे अन्तरक्रिया

मकवानपुर, २४ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ को कार्यालयमा नमूना रोजगार सेवा केन्द्रबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग नमूना रोजगार सेवा केन्द्रबारे अन्तरक्रिया भएको त्यहाँबाट […]