समाचार

राष्ट्रिय कृषि गणनाको तथ्याङ्क अनुसार यस्तो छ बागमती प्रदेशको अवस्था

मकवानपुर, २१ कात्तिक । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार बागमती प्रदेश स्तरीय कृषि गणनाको तथ्याङ्क सार्वजनिक गरेको छ । तथ्याङ्क अनुसार बागमती प्रदेशमा कृषि पेशा गर्ने मानिसहरको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङ्क अनुसार बागमती […]