समाचार

प्रेस सेन्टर नेपाल मनहरीको आयोजनामा प्रेस स्वतन्त्रताबारे अन्तरक्रिया सम्पन्न

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मा शुक्रबार प्रेस स्वतन्त्रता र वर्तमान नेपाली संचार माध्यमको अवस्था विषयक अन्तरक्रिया सम्पन्न भएको छ । दिवंगत कृष्ण सेन ईच्छुकको २२ औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपाल मनहरी गाउँ कमिटिको आयोजनामा […]