मकवानपुर, १५ मंसिर । मकवानपुर नागरिक समाज समितिका संयोजक गुञ्जन बहादुर न्यौपानेले दुध उत्पादक किसानलाई समस्यामा पार्ने गरी सुरु भएको मिल्क होलि डेका विरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । मिल्क होलिडेको बिषयमा पछिल्लो समय स्वतन्त्र ढङ्गले मकवानपुर नागरिक समाज […]