मकवानपुर । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवस मंगलबार हेटौंडामा अन्तरक्रिया कार्यक्रम गरि मनाइएको छ । प्रेस सेन्टर मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो । अन्तरक्रियामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले तथ्यपूर्ण र जनपक्षिय […]