समाचार

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिन एमालेको ह्विप

मकवानपुर । नेकपा एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । नेकपा एमालेले आफ्ना सांसदहरुलाई विपक्षमा मत दिन आज ह्वीप जारी गरेको हो । एमाले संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेलले एमाले […]