समाचार

हेटौँडा ६ अन्तर्गतका सडकमा बिरुवा सहितको गमला

मकवानपुर, १९ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित कान्ति लोकपथ सडकको दायाँबायाँ बिरुवा सहितको गमला राखिएको छ । बुधबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले गमला राख्ने कार्यक्रमको उद्घाटन गर्नुभएको हो । हेटौँडा ६ को शान्ति टोल विकास […]