समाचार

क्षीर सागर दुग्ध सहकारीको साधारण सभा सम्पन्न

मकवानपुर, २७ पुस । क्षीर सागर दुग्घ उत्पादक सहकारी संस्था लिमिटेडको छैटौँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका […]