समाचार

हेटौडा-१२ मा नगरकोटीको उम्मेदवारी दर्ता

मकवानपुर । हेटौडा उपमहानगरपालिका-१२ मा हुन लागेको वडाध्यक्षको उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट राजेश नगरकोटीले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईको कार्यालयमा दर्ता गरिएको उम्मेदवारीमा बखानसिंह घलान प्रस्तावक र अर्जुनप्रसाद अर्याल समर्थक रहेका छन्। ८ […]