मकवानपुर, ९ पुस । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढिचौरमा आइतबारदेखि फार खरिद तथा संकलन कार्य शुरु भएको छ । बुढिचौरस्थित एकता स्वाबलम्बन कृषि सहकारी संस्था लिमिटेडले त्यस क्षेत्रमा कृषकहरुबाट उत्पादित मिठे फापर र तिते फापर खरिद गरि संकलन […]