जी. न्यौपाने, मकवानपुर, २२ माघ । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसका अवसरमा हेटौँडामा प्रभातफेरी कार्यक्रम गरिएको छ । प्रेस चौतारी नेपाल मकवानपुरको आयोजनामा गरिएको प्रभातफेरी सिमाचोकबाट सुरु भएर बुद्धचोक परिक्रमा गरी पूनः सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो […]