समाचार

हेटौँडा बसपार्कबाट दुई जना पक्राउ

मकवानपुर, २४ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट लागुऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । प्रहरीले केलाश गाउँपालिका वडा नम्बर १ डाँडाखर्कका १९ वर्षीय दुई किशोरहरुलाई पक्राउ गरेको हो । आईतबार बिहान अन्दाजी ५ः३० बजेको समयमा […]