कास्की, ५ मंसिर । कास्कीको पोखरा महानगरपालिका–२९ पटनेरीमा रहेकाे खेतमा लैजाने कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् र श्रीमतीको ज्यान गएकाे छ । कुलोमा माछा मार्नका लागि करेन्ट लगाउने क्रममा मुस्ताङ जोमसोम घर भइ अहिले पटनेरीमा डेरा गरी बस्ने […]