समाचार

हेटौँडा ११ मा राप्रपाको नयाँ कार्यसमिति चयन

मकवानपुर, २३ मंसिर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा राप्रपाको नयाँ वडा कार्य समिति गठन गरिएको छ । कार्य समितिको अध्यक्षमा श्रीहरि न्यौपाने चयन भएका छन् । समितिको उपाध्यक्षमा पूर्णिमा लोप्चन, सचिवमा अशेष कुमार सुवेदी, सहसचिवमा ईन्द्रदेवी विक, कोषाध्यक्षमा […]