मकवानपुर, १४ मंसिर । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय गठन भएको सय दिन पूरा भएको छ । एक सय दिनमा मन्त्रालयको उपलब्धिका विषयमा बुधबार एक कार्यक्रम आयोजना गरी बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय मन्त्री […]