समाचार

वनदेवी आधारभुत विद्यालयमा अध्यक्ष र शिक्षकहरुको सहयोग

मकवानपुर, २३ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ फायरलाईनस्थित वनदेवी आधारभुत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित विद्यालयका शिक्षकहरुको व्यक्तिगत सहयोगमा फुलको गमला राख्ने र फुल रोप्ने कार्यको सुरुवात गरिएको छ । शिक्षक कुमार रुम्बा तामाङका अनुसार विद्यालय व्यवस्थापन […]