समाचार

हेटौँडा उपमहानगरपालिकाद्वारा अपाङ्ग कृषकहरूलाई बाख्रा, माहुरी घार र बंगुर वितरण

हेटौंडा । अपाङ्गता भएका कृषकहरूको जीवनस्तर उकास्न हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कृषि व्यवसाय प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रम अन्तर्गत आज २६ परिवारलाई बाख्रा, ५ परिवारलाई माहुरी घार तथा २ परिवारलाई बंगुर वितरण गरिएको छ। कार्यक्रम अपाङ्ग सरोकार केन्द्र, हेटौंडा मकवानपुरको […]