हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिको आयोजनामा एक दिवसीय ई.पि.एस. (इफेक्टिभ पब्लिक स्पिकिङ) तालिम शनिबार हेटौंडामा सम्पन्न भएको छ। तालिममा जिल्लाका विभिन्न क्षेत्रबाट ४३ जना महिलाको सहभागिता रहेको थियो। कार्यक्रम महिला उद्यमी विकास समितिका सभापति […]