समाचार

त्रिभुवन माविमा दाहाल सर्वसम्मत चयन

हेटौंडा / त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जुना दाहाल सर्वसम्मत चयन भएकी छन्। हेटौंडा उपमहानगरपालिका–११ नम्बर वडास्थित विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पदमा दाहाल चयन भएकी हुन्। गोविन्दप्रसाद न्यौपानेको सभाध्यक्षतामा बसेको समिति बैठकले महिला मनोनित सदस्यमा परेकी दाहाललाई अध्यक्ष […]