समाचार

रुस-युक्रेन युद्ध : रुसी सेनामा कार्यरत ३ नेपालीको ज्यान गएको सार्वजनिक

काठमाडौँ, १३ मंसिर । रुस-युक्रेन युद्धमा रुसी सेनामा कार्यरत ३ जना नेपालीहरुको ज्यान गएको घटना ९ दिनपछि सार्वजनिक भएको छ । रुसको मस्कोमा रहेको नेपाली दूतावासले गएको ८ गते सूचना निकालेर रुसी सेनामा कार्यरत रहेका तीन जना नेपालीको कात्तिक २९ […]