समाचार

भूमिहीन समस्या समाधानबारे छलफल

हेटौंडा । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ मा भूमिहीन नागरिकहरूको समस्या समाधानका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका–११, सिमल्टारमा राष्ट्रिय भूमि अधिकार मञ्च, मकवानपुरद्वारा आयोजित कार्यक्रममा नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौलाको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै उम्मेदवार […]