हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राक्सिराङ गाउँपालिका–१, इन्द्रुङका विपन्न सुमनसिं चेपाङको घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ सहयोग गरेका छन्। गाउँपालिकाका जनप्रतिनिधि र नेपाली काँग्रेसका स्थानीय नेताहरूको उपस्थितिमा सोमबार मुख्यमन्त्री बानियाँले घर निर्माणको जिम्मा लिने पक्षलाई […]