समाचार

चार मन्त्रीको एकैपटक राजीनामा : बागमती कांग्रेसमा आन्तरिक शक्ति संघर्ष चुलियो

हेटौंडा । बागमती प्रदेश सरकारका चार जना कांग्रेस मन्त्रीले शुक्रबार एकैपटक राजीनामा दिएका छन्, जसले सत्तारूढ नेपाली कांग्रेसभित्रको आन्तरिक असन्तोष र शक्ति संघर्षलाई उजागर गरेको छ। राजीनामा दिने मन्त्रीहरूमा संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री […]