हेटौँडा । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारी अन्त्य भएसँगै त्यसको प्रभाव बागमती प्रदेश सरकारमा पनि परेको छ। राजनीतिक समीकरणमा आएको परिवर्तनपछि नेकपा एमालेका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिने निर्णय गरेका छन्। एमाले बागमती प्रदेश संसदीय दलका नेता […]