मकवानपुर,१९ असार । । हेटौँडा उपमहानगरपालिका कान्तिराजपथममा पोलमा आगलागी हुँदा इन्टरनेट र विद्यूत सेवा प्रभावित भएको छ । बिहान करिब ७ः५० बजेको समयमा पोलमा एक्कासी आगलागी भएपछि विद्यूत र इन्टरनेट सेवा प्रभावित भएको हो । कान्तिराजपथबाट पारिजात पथ जाने मोडको […]