समाचार

हेटौँडामा राप्ति बाईपास सडकको स्ल्याब ढलान शिलान्यास

मकवानपुर, २१ फागुन । मकवानपुरको हेटौँडा १० राप्ति पुल नजिकैको राप्ति बाईपास सडकको स्ल्याब ढलान शिलान्यास गरिएको छ । बागमती प्रदेश सांसद एकालाल श्रेष्ठले सडक शिलान्यास गरेका हुन् । हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा र वडा नम्बर १० अध्यक्ष […]