हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। बुधबार प्रदेशसभा सचिवालय परिसरमा सम्पन्न निर्वाचनमा बानियाँले बहालवाला मुख्यमन्त्री बहादुर सिंह लामालाई पराजित गर्दै नयाँ नेता चयन भएका हुन्। निर्वाचनमा कांग्रेसका ३७ जना सांसद सहभागी भएका […]