समाचार

नारायणगढ–मुग्लिन सडकमा अलपत्र परेकालाई नारायणी यातायात व्यवसायी संघद्वारा सहयोग

चितवन । नारायणी यातायात व्यवसायी संघले नारायणगढ–मुग्लिन सडक खण्डमा अलपत्र परेका यात्रु, चालक र सहचालकलाई आज पानी र खाजाको व्यवस्था गरेको छ। संघले सामाजिक उत्तरदायित्व वहन गर्दै सो कार्यक्रम आयोजना गरेको हो। वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला […]