समाचार

मकवानपुरगढीमा रैथाने बाली संकलन तथा बिक्री वितरण तिव्र

मकवानपुर, १९ पुस । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका कृषकहरुबाट उत्पादित कोदो, फार र जुनेलो जस्ता रैथाने बालीहरु त्यहाँस्थित सहकारी मार्फत खरिद तथा विक्री वितरण भइरहेको छ । गाउँपालिकाका कृषि विकास अधिृकत चन्द्रकान्ता चौधरीका अनुसार केही सातादेखि शुरु भएको विक्री वितरण कार्य […]