मकवानपुर, ७ माघ । प्रेस चौतारी नेपाल मकवानपुर शाखा कार्यालयको शनिबार उद्घाटन् भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको कार्यालयको प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले उद्घाटन् गर्नुभएको हो । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर […]