मकवानपुर, ८ माघ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ८ दामगडेबाट करिब ५० किलो अवैध लागूऔषध गाँजा जस्तो देखिने धुलो सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा पार्वतीकुण्ड गाउँपालिका-५ घर भई मकवानपुर थाहा नगरपालिका-९ नारायणहिटी […]