हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित बसपार्क क्षेत्रबाट लागू औषध खैरो हेरोइनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार, लागू औषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा बिहानी ३:१५ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले बसपार्कस्थित […]