समाचार

रेसुङ्गाको नव निर्मित भवन उद्घाटन

केदार प्रसाद चौँलागाई, मकवानपुर, ९ असार । हेटौँडा ६ रंगशाला गौरिटारमा रेसुङ्गा युवा क्लबको नव निर्मित भवन उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामा र विशिष्ट अतिथि एवम् बागमती प्रदेश खेलकुद सदस्य […]