हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले पाँच बुँदे निर्णय गरेको छ । बैठकले भदौ २३ र २४ गते जेनजि अभियान प्रदर्शनका क्रममा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै […]