समाचार

मनहरीमा एक महिला मृत अवस्थामा फेला

मकवानपुर, २० कात्तिक । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरेमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । ज्यामिरे निवासी अन्दाजी ५३ वर्षीया विष्णुमाया घलान मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आईतबार घलान आफ्नै […]