समाचार

कुन्दनराज काफ्लेले किन दिए प्रमुख सचेतक पदबाट राजिनामा ?

मकवानपुर । बागमती प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले मंगलबार सचेतक पदबाट राजिनामा दिएका छन् । काफ्लेले कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई मंगलबार बिहान भेटेर राजिनामा बुझाएका हुन् । उनलाई कांग्रेस बागमती प्रदेश संसदीय दलको […]