समाचार

कान्ति राजमार्गमा ४ दिन सवारी आवागमन बन्द हुने

मकवानपुर । कान्ति राजमार्गको सडक खण्डमा आगामी ४ दिनसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। कान्ती राजमार्ग सडक आयाेजना अन्तर्गत पर्ने बगुवा, बागमती खोलामा निर्माणाधिन रहेकाे बेलीब्रिज जडान कार्यका कारण सवारीसाधन चल्न निषेध गरिएको हो। जिल्ला प्रशासन कार्यालय […]